शिक्षामन्त्री पोखरेल काँग्रेस सांसदको घेराबन्दीमा

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संसदको प्रतिनिधिसभा बैठक फेरी स्थगित भएको छ । सभामुख कृष्ण बहादुर बहराले मंगलबार पहिलोपटक १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक काँग्रेस सांसदले बिथोलेपछि फेरि १५ मिनेटकै लागि स्थगित गरिएको छ। संसदमा उग्र रुपमा प्रस्तुत हुँदै आएको छ । आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको…