चितवन कांग्रेसका पुर्व सभापति नेकपा प्रवेश,प्रचण्डलाई अझै सजिलो

काठमाडौं- नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरे । भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला…