काठमाडौं– हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बेलुकाको बैठकले उक्त समूहल् आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद सोमप्रसाद…