स्वास्थ्य बीमा बोर्डको प्रस्टीकरण : ओपीडी सेवामा अधिकतम २५ हजारको सीमा (सूचनासहित)

काठमाण्डु – स्वास्थ्य बीमा बोर्डले बीमा गराएका ५ जनासम्मको परिवारले वार्षिक रूपमा पाउने १ लाख रुपैयाँ बराबरको उपचार सुविधा नघटाइएको प्रस्ट पारेको छ । पछिल्लो समय बीमाको सुविधा रकम घटाइएको भनी फैलिएको भ्रमप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डका अनुसार बीमित परिवारले पाउँदै आएको कुल सेवाको सीमा यथावत् रहेको छ । तर बहिरंग…