काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डुको सुकुम्वासीका विषयमा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारले संवेदनशील अवस्थामा रहेका नागरिकहरुको व्यवस्थापन गरिरहेको बताए । ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई…