काठमाण्डु - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको भविष्य संकटमा रहेको दाबी गरेका छन् । अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै अध्यक्ष ओलीले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको नेपालको संविधान संकटमा रहेको दाबी गरेका हुन् । उनले नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र…