आकस्मिक निर्वाचन भएकाले फागुन २१ लाई सामान्य रूपमा बुझ्नु हुँदैन : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन् । निर्वाचन विशेष कार्यक्रम तथा बृहत् भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा निर्वाचन अगाडि बढेको बताए । ‘हामी निर्वाचनतिर अघि बढ्दैछौं । यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन होइन,’…