राष्ट्रपति पौडेल पर्सि जापान जाने, यस्तो छ कार्यसूची

काठमाण्डु- नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएका छन् । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा जाने भएका हुन् । परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहनेछ । भ्रमणका…