राष्ट्रपति पौडेल आज जापान जाँदै

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि चार दिने जापानको औपचारिक भ्रमण गर्दैछन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते दिउँसो स्वदेश फर्कने कार्यक्रम छ। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ…