काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी र बागमती प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटै सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धनका उम्मेदवारले जितेका छन् । अन्तिम मतगणनाअनुसार महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको…