काठमाण्डु - सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को बैठकमा बुधबार चालू आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका…