प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित

काठमाण्डु – प्रतिनिधिसभा बैठक पर्सि असार ५ गते बिहीबार बस्ने गरी स्थगित भएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका छन् । संघीय संसद् सचिवालयले सूचना टाँसेर बैठक असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच भिजिट भिसा प्रकरणमा सहमति जुट्न नसकेपछि अवरोधबीच…