सुदूरपश्चिमका वनमन्त्री लेनदेन विवादमा, राजीनामा गर्न दबाब

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी विवादमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सरकारमा सहभागी मन्त्री चौधरीले अनुचित लेनदेनका लागि कुराकानी गरेको विषय आएपछि उनी विवादमा परेका हुन् । लेनदेन सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अगाडि बढाएको स्रोतले जनाएको छ । विवाद आएपछि…