कांग्रेसले टुंग्यायो सबै उम्मेदवार, को कहाँ ? (सूची)

काठमाण्डु– नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १५५ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ । सभापति गगन थापाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका छन्। कहाँ लड्दै छन् हेर्नुस् सूची