इलाम–२ : भेषराज र सुहाङबिच मुख्य प्रतिस्पर्धी

इलाम – इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भेषराज आचार्य र एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । आचार्य २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार भएका थिए । त्यतिबेला उनी…