सुनको भाउ ३ लाख पुग्न ५ हजार बाँकी, आज १० हजार रुपैयाँले बढ्यो

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो । हिजो २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…