भोलि यी प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डु - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। बिहीबार दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा…