काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीनिकट विश्वासपात्र र नेता डा. रामबाबु गिरीले एमाले पार्टी परित्याग गरेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाहलाई सघाउने घोषणा गर्दै उनले एमाले परित्याग गरेका हुन् । झापाको बीएण्डसी मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.…