काठमाण्डु– सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेका हुन् । उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् धमलाले चुनाव लड्न लागेको जानकारी दिइन् । उनले लेखेकी छिन् ‘आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौंसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज…