काठमाण्डु- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न सरकारले कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सक्ने बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा शुक्रबार भएको बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलमा उनले आम जनतामा त्रासको वातावरण नबन्ने गरि नेपाल…