सालपा विकास बैंकको आईपीओ बाँडफाँड, ९ जनाले पाए ११ कित्ता

काठमाण्डु- सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड गरिएको हो । बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७…