निर्वाचन आयोगले लोकसेवालाई भन्यो-उपसचिवको परीक्षा स्थगित गर्नू

काठमाण्डु - लोकसेवा आयोगले लिन लागेको उपसचिव (अप्राविधिक/प्राविधिक) तहको परीक्षा स्थगित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई निर्वाचन आयोगले पत्राचार गरेको छ । लोकसेवा आयोगले उपसचिव (अप्राविधिक÷प्राविधिक) तहको परीक्षा माघमा लिने तयारी गरेको छ । लोकसेवा आयोगले गत असोज २९ गते राजपत्रांकित द्वितीय श्रेणी…