रास्वपाको समानुपातिक सूचीबाट पछि हटिन् त्रिशला गुरुङ

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनलागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेकी डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हटेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट पछि हट्ने जानकारी दिएकी हुन् । 'उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठुलो सम्मान र जिम्मेवारीको विषय…