एसईईको रिजल्ट आउँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । यस्तै आइतबार सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको छ । नियमित…