काठमाण्डु– नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ । प्रसाईंसहितको टोलीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेको हो । प्रसाईं समूहले गत मंसिर ६ गते राखेका मागबारे छलफल गर्नका लागि आज वार्तामा बसेको हो । यसअघि पुस १ गते प्रसाईं समूहले सरकारद्वारा गठित वार्ता समितिसँग वार्ता गरेको…