यसरी मनाइयो राष्ट्रिय पोशाक र टोपी दिवस (तस्वीरहरू)

काठमाण्डु - विभिन्न युवा संस्थाको आयोजनामा बिहीबार १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘नेपाली टोपी स् हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक…