काठमाण्डु – विभिन्न माग राख्दै आमरण अनसन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ । काठमाण्डुको माइतीघरमा ९ दिनदेखि अनसन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधबार उपचारका लागि वीर अस्पताल लगिएको हो । उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो । उनले जेनजी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेनजी…