सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो : गृहमन्त्री अर्याल

विराटनगर – गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । मंगलबार मोरङको विराटनगर आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ सरकारले काम गरिरहेको बताए । गृहमन्त्री अर्याल बुधबार हुने १ दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार यता आइपुगेका छन्…