काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले समाज कल्याण परिषद्अन्तर्गतका सरकारी सम्पत्तिको संरक्षण र पारदर्शी व्यवस्थापनका लागि एक्सन सुरु गरेकी छन् । काठमाण्डुस्थित भृकुटीमण्डप, काठमाण्डु फन पार्क, बाल सुधार केन्द्र र अपाङ्ग अस्पताल क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले वर्षाैंदेखि बाँकी रहेको लिज रकम असुलीका लागि कडा निर्देशन दिइन् । बक्यौता उठाउन र…