काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डले कुरा नै गर्न नचाहेको आरोप लगाएको केही घण्टापछि त्रिपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओली, कांग्रेस…