काठमाडौं – ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न भ्रमण वर्ष प्रचार प्रसारमा तथा व्यवस्थापनका लागि सरकारले तयारी तीव्र पारेको छ । सन् २०२० नजिकिँदै गर्दा सरकारले भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्रता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सन् २०२० भ्रमण वर्षको प्रारम्भिक मिति भएपनि पर्यटन वर्ष कार्यक्रम एक दशक लामो…