काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्दै बजारको ग्यारेन्टि सरकारले लिने दाबी गरेका छन् । ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको उद्घाटन गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रको बजार नियमित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पछिल्लो समय विद्युत उत्पादन बढेपनि बजार नभएको…