रानु मण्डलले अत्यधिक मेकअप गरेपछि…

एजेन्सी – लता मंगेसकरको गीत गाएर चर्चामा आएकी रानु मण्डल विवादमा तानिएकी छन् । युट्युवमा ‘एक प्यारका नग्मा हे’ गाएपछि चर्चित बनेकी र अत्यधिक मेकअप गरेपछि विवादमा तानिएकी हुन् । युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउने अवसर दिएका थिए । हिमेसको ‘तेरी…