‘दि भ्वाइस–सिजन २’ को लाइभ शोमा नायक आर्यन सिक्देल

काठमाडौं – रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल–सिजन २’ को लाइभ शो मा नायक आर्यन सिक्देल उपस्थित भएका छन् । हिमालय टेलिभिजनबाट शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’को २८औं एपिसोड (लाइभ राउण्ड)मा भने आर्यन रिलिजको तयारीमा रहेको चलचित्र ‘च च हुई’को प्रचारको लागि आर्यन आफ्ना सहकर्मी कलाकार भोलाराज सापकोटाको साथमा पुगेका हुन् । आर्यनले…