पार्टी विस्तार अभियानमा ऊर्जामन्त्री घिसिङ, ‘जनसेवाका लागि राजनीति गर्नुपर्छ’

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको विस्तार अभियानलाई तीव्र बनाएका छन् । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा शनिबार सहभागी उनले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताए । उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत…