मन्त्रिपरिषद् बैठकबाट ६० सहसचिवको सरुवा (सूचीसहित)

काठमाण्डु – सरकारले ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेर विभिन्न ठाउँमा खटाउने निर्णय गरेको छ । हेर्नुहोस् सरुवा सूची – saruwaDownload