एमालेको केन्द्रीय कमिटीमा नपरेकालाई सल्लाहकार बनाउने निर्णय, अर्काे बैठक पुस २६ गते बस्ने

काठमाण्डु – नेकपा एमालेको ११औं महाधिवेशनबाट बिदा भएका पदाधिकारी र केन्द्रीय सदस्यलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् बनाउने निर्णय भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले पदाधिकारी र केन्द्रीय सदस्यबाट बिदा भएकाहरूलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गरेर कामको जिम्मेवारी दिने निर्णय गरेको हो । केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र…