काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीमा रहेको बा ल सुधार गृहको निरीक्षण गरेका छन् । शनिबार नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले आईतबार भक्तपुरमा रहेको बाल सुधार गृहको अवलोकनका साथै समग्र त्यहाँको बस्तुस्थितबारे जानकारी लिएका गृहमन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ । निरीक्षणका दौरान मन्त्री अर्यालले त्यहाँ रहेको बाल बन्दीहरूको…