राजेश हमालले भनेः दीपाश्रीलाई माफि दिनुहोला

काठमाण्डु – महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन आग्रह गरेका छन् । मंगलबार एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् । राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित…