नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष

काठमाडु - नेपाल प्रज्ञा-प्रतष्ठिानले ॅप्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ । आज यहाँ आयोजति पत्रकार सम्मेलनमा प्रतष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटएिका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गररिहेको जानकारी दएि । उनका अनुसार उक्त शब्दकोषमा एक लाख ५० हजार नेपाली भाषाका शब्द रहने छ । अहलिेसम्म एक लाख २५…