आज मंगलबार,हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

काठमाडौं - वि.सं.२०७७ साल आषाढ ३० गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई १४ तारिख । नेपाल संवत् ११४० ।  काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्त जनसँग रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा…