माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाण्डु – नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज बस्ने भनिएको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल गृहजिल्ला चितवनबाट नफर्किएपछि स्थगित भएको हो । सचिव दीनानाथ शर्माले बैठक सोमबार बिहान ११ बजे दाहाल निवास खुमलटारमा बस्नेछ । यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक दाहालको कार्य व्यस्तता देखाउँदै दिउँसो २ बजेलाई सारिएको थियो…