गण्डकी प्रदेशको आठौं स्थापना दिवस आज

काठमाण्डु-गण्डकी प्रदेश सरकारले मंगलबार आफ्नो आठौं स्थापना दिवस मनाउँदै छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरूमा बिदा दिएको हो । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि…