संसद् बैठक बहिस्कार गरेर हिडेका रास्वपा सांसदहरू किन फर्किए ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आजबाट सुरु भएको प्रतिनिधि सभाको हउँदे अधिवेशनको पहिलो बैठक बहिस्कार गरेर हिडे । उनीहरूको विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्दै कार्यसूची अगाडि बढाएपछि बैठक बहिस्कार गरेर बैठक कक्षबाट बाहिरिए । बैठक कक्षबाट बाहिरिएका उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको संवोधन चलिरहँदा फेरि बैठकमै भित्रिएका छन् । अहिले चलिरहेको…