काठमाडौं– पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले काठमाण्डुमा सम्पन्न भएको (विम्स्टेक) चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाइदा लिन नसकेको आरोप लगाएका छन् । विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाइदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनको भनाइ छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना…