अमेरिकामा विनाशकारी बाढी आउँदा कम्तीमा ५० जनाको मृत्यु

काठमाण्डु – अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको छ । बेपत्ता दर्जनौं मानिसहरूको खोजी कार्य जारी छ । खोज्न दौडिरहेका छन् । सबैभन्दा खराब मानिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् । क्रिश्चिअन युथ क्याम्प २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म करीब ८५०…