काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले होहल्लाले संसदीय समितिसँगको असन्तुष्टि पत्रकार सम्मेलनमा पोखेका छन्। संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले केही दिन अघि बलिउड चलचित्रको आईफा अवार्ड रोक्न निर्देशन दिएको थियो। काठमाडौं महानगरपालिका सहआयोजक रहने र पर्यटन बोडको नेतृत्वमा अवार्ड हुने भनिए पनि अब नेपालमा नहुने पक्का भइसकेको छ। तर, संसदीय समितिले…