पूर्वमन्त्रीसहित नयाँ शक्तिका २० नेताहरू नेकपामा प्रवेश गर्दै

काठमाडौं – पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका केही शीर्ष नेताहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु नेकपामा प्रवेश गर्ने भएका हुन् । तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र…