एन्टी रेडियसन चिप्स नेपाली बजारमा

काठमाडौ– इन्भाइरो चिप्स ब्राण्ड अन्तर्गत रेडियसन प्युरिफायर चिप्स नेपाली बजारमा आएको छ। मोवाइल, ल्यापटप, कम्प्युटर, राउटर आदिबाट आउने खतरनाक विकिरणको प्रकृती बदलेर प्रयोगकर्तालाई सुरक्षित र स्वस्थ्य बनाउन सहयोग गर्ने यो चिप्स नृपाली बजारमा आएको हो। । यस चिप्सले विद्युतीय उपकरणहरुको सिग्नलर परफरमेन्सलाई असर नगरी विद्युतीय विकिरणहरुलाई शुद्धिकरण गर्ने गरेको कम्पनीले जनाएको छ। इन्भाइरो चिप्सको परिक्षण…