काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दैे बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । ‘पछिल्लो समय सडक दुर्घटना बढ्दै गइएको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता दुर्घटना रोक्न…